गरिबी निवारण तथा कोष अभिलेख व्यवस्थापन शाखाको कार्य विवरण

  • गरिबी निवारण सम्बन्धी नीति, कानून, योजना, अध्ययन, अनुसन्धान,
  • गरिबी निवारण सम्बन्धी योजना तथा कार्यक्रमको व्यवस्थापन, कार्यान्वयन र अनुगमन,
  • गरिबी निवारण सम्बन्धी कार्यक्रमहरूको अन्तर मन्त्रालय/अन्तर्प्रादेशिक समन्वय र सहयोग र अनुगमन,
  • गरिबी निवारण कोषको अभिलेख व्यवस्थापन कार्यक्रम
  • गरिबी निवारण कार्यक्रमको समन्वय गर्ने,
  • गरिबी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्था तथा विकास साझेदारसँग सहयोग तथा समन्वय,
  • सार्क, बिम्स्टेक गरिबी निवारण सम्बन्धी कार्ययोजना कार्यान्वयन, प्रतिवेदन,
  • गरिबसँग विश्वेश्वर कार्यक्रमको समन्वय,
  • गरिबी पहिचान तथा मापदण्ड तर्जुमा,
  • गरिब घरपरिवार पहिचान विधी, आधार र मापदण्ड निर्माण,
  • गरिब घरपरिवार सर्वेक्षण सम्बन्धी,
  • गरिब घरपरिवार परिचयपत्र वितरण सम्बन्धी,
  • गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको समन्वय, अनुगमन, गुनासो व्यवस्थापन र नियमन,
  • गरिब घरपरिवार सेवा, सुविधा सम्बन्धी अध्ययन र सिफारिश गर्ने,