राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा अष्टमी - २३
२५ पुष, २०८२
भोली मिति २०८२/९/२६ गते शनिवार बिहान १०:०० बजे मा. मन्त्रीज्यू र सरोकारवालामार्फत समस्याग्रस्त सहकारीको अवस्था, चुनौती र सुधारको सम्बन्धमा देहायको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण (Live) गरी जानकारी गराइने व्यहोरा अनुरोध छ।