सहकारी नीति, समन्वय तथा सहजीकरण शाखाको कार्य विवरण
- सहकारी सम्बन्धी राष्ट्रिय नीति, कानुन र मापदण्ड निर्माण,
- अन्तर्राष्ट्रिय सहकारी सङ्गठनसँग सहयोग, समन्वय र सम्पर्क,
- सहकारी सम्बन्धी अन्तर निकाय समन्वय,
- सहकारी सङ्घसंस्था र बैंकहरुसँगको समन्वय, सहकार्य, प्रबर्द्धन र विकास,
- सहकारी संघ संस्था सन्चालन (दर्ता,संचालन,अनुगमन,निरीक्षण,नियमन,सुपरिवेक्षण,खारेजी) सम्बन्धी मापदण्ड,कार्यबिधि तथा निर्देशिकाहरू निर्माण,
- सहकारी सम्बन्धी अन्तर प्रादेशिक तथा स्थानीय तहसंग समन्वय र सहकार्य,
- सहकारी क्षेत्रमा कार्यरत सरकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी निकायहरु तथा सहकारी संघ संस्थाहरुसँगको सहयोग र समन्वय
- विशिष्टिकृत सहकारी सम्बन्धी,
- सहकारिता प्रवर्द्धन तथा विकास,
- सहकारी शिक्षा, सूचना, तालिम तथा प्रशिक्षण, अध्ययन र अनुसन्धान,
- सहकारी सम्बन्धी राष्ट्रिय तथ्यांक व्यवस्थापन,
- राष्ट्रिय सहकारी नियमन प्राधिकरणसँगको समन्वय,
- कर्जा असुली न्यायधिकरण सम्बन्धी,
- समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी,
- सहकारी निक्षेप तथा कर्जा सुरक्षण कोष सम्बन्धी,
- सहकारी कर्जा सुचना केन्द्र सम्बन्धी ।