यस शाखा अन्तर्गत देहाय बमोजिम कार्य रहेका छन ।

  • गरिब घरपरिवार पहिचान विधी, आधार र मापदण्ड निर्माण,
  • गरिब घरपरिवार सर्वेक्षणसम्बन्धी,
  • गरिब घरपरिवार पहिचानसम्बन्धी,
  • गरिब घरपरिवार परिचयपत्र वितरण सम्बन्धी,
  • गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको समन्वय, अनुगमन, नियमन,
  • गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी गुनासो व्यवस्थापन,
  • गरिब घरपरिवार सेवा, सुविधा सम्बन्धी अध्ययन र सिफारिश