- सहकारी सम्बन्धी राष्ट्रिय नीति, कानुन र मापदण्ड निर्माण,
- अन्तर्राष्ट्रिय सहकारी सङ्गठनसँग सहयोग, समन्वय रसम्पर्क ।
- सहकारी र गरिबी निवारण सम्बन्धी अन्तर निकाय समन्वय ।
- सहकारी सङ्घसंस्था र बैंकहरुसँगको समन्वय, सहकार्य, प्रबर्धनर विकास ।
- सहकारी संघ संस्था सन्चालन सम्बन्धी मापदण्ड तथा कार्यबिधि तथा निर्देशिकाहरू निर्माण।
- सहकारी सम्बन्धी अन्तर प्रादेशिक तथा स्थानीय तहसंग समन्वय र सहकार्य ।
- सहकारी क्षेत्रमा कार्यरत सरकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी निकायहरु तथा सहकारी संघसंस्थाहरुसगको सहयोग र समन्वय
- विशिष्टिकृत सहकारी सम्बन्धी ।
- सहकारितामा अधारित व्यवसाय प्रवर्धन विकास ।
- सहकारी शिक्षा, सूचना, तालिम तथा प्रशिक्षण, अध्ययन र अनुसन्धान ।
- सहकारी व्यवसाय सम्बन्धी राष्ट्रिय तथ्यांक व्यवस्थापन ।
- राष्ट्रिय सहकारी विकास बोर्ड सम्बन्धी ।